कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियालाप गर्ने जोडी पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने यौन जोडी पक्राउ परेका छन् ।

विहिबार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा वर्ष २८ का  हरि भट्ट  र वर्ष ३० की गीता मगर(दुबैको नाम परिवर्तन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

उनले भने ‘सार्वजनिक स्थलमा यौजन्य क्रियाकलापको आरोपमा पक्राउ परेका युुवक बैतडीको सुर्नया गाउँपालिकाका हुन भने महिला कैलालीको गोदावरी नगरपालिका–९ की हुन् ।’

उनकाअनुसार सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेकाले उनिहरुलाई पक्राउ गरिएको हो ।

डिएसपी थापाले भने ‘कानुन बमोजिम सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्न पाइदैन ।’

हाल उनिहरुमाथी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?