कैलालीमा थप ८ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमितको संख्या ९ सय ५४ पुगेको छ ।

सोमबार जिल्लामा थप ८ जनामा कोरोना पुष्टि भएको धनगढी स्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

जिल्लाको धनगढी उपहानगरपालिकाका ३३,३५ वर्षिया महिला, ३३,२२,२५,५२,४८ वर्षिय पुरुष र गोदावरी नगरपालिकाका ३० वर्षिय महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै प्रदेशमा कोरोनाका कारण हालसम्म ७ जनाको मृत्यु भएको छ भने ६ सय ८० जना विभिन्न अस्पतालबाट डिस्र्चाज भइसकेका छन् ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?