कैलालीमा थप ८ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमितको संख्या ९ सय ५४ पुगेको छ ।

सोमबार जिल्लामा थप ८ जनामा कोरोना पुष्टि भएको धनगढी स्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

जिल्लाको धनगढी उपहानगरपालिकाका ३३,३५ वर्षिया महिला, ३३,२२,२५,५२,४८ वर्षिय पुरुष र गोदावरी नगरपालिकाका ३० वर्षिय महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै प्रदेशमा कोरोनाका कारण हालसम्म ७ जनाको मृत्यु भएको छ भने ६ सय ८० जना विभिन्न अस्पतालबाट डिस्र्चाज भइसकेका छन् ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?