कञ्चनपुरका २८ सहित सुदूरपश्चिममा थप ४५ जनामा कारोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार थप ४५ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या ३ हजार ५ सय १४ पुगेको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा शुक्रबार कैलालीको गोदावरी नगरपालिका एक महिला, ८ पुरुष, टिकापुर नगरपालिकाका एक पुरुष,धनगढी उपमहानगरपालिकाका २ महिला र डडेल्धुराको पर्शुरामका एक महिला,४ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ८ महिला,२० पुरुषमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?