बझाङ पहिरोः ज्यान गुमाएका र विस्थापित परिवारलाई क्षतीपूर्ती दिन विप्लवको माग

महेन्द्रनगर । बझाङमा शनिबारराती १८ घर बगाउने गरी गएको पहिरोमा परी ज्यान गुमाएका र विस्थापित परिवारलाई उचित क्षतीपूर्ती दिन प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बझाङले माग गरेको छ ।

आइतबार जिल्ला समितिका इन्चार्ज विराट र सचिव हरिलालले विज्ञप्ती जारी गर्दै पहिरोमा परी ज्यान गुमाएका र विस्थापित भएका २० परिवारलाई उचित राहत तथा क्षतीपूर्ती दिन माग गरेको छ ।

त्यस्तै घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था पनि मिलाउन सरकार संग माग गरिएको छ ।

विज्ञप्त मार्फत उत्त दुखद घटनामा ज्यान गुमाएका सबैप्रती श्रद्धाञ्जली समेत अर्पण गरिएको छ ।

शुक्रबार राति जिल्दकोे केदारस्युँ गाउँपालिका–८ स्थित मल्लेसिमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ भने एकजना अझै सम्पर्कविहिर रहेका छन् ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?