बझाङ पहिरोः तीन जनाको शव भेटियो,४ जना अझै सम्पर्क विहिन

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको छ ।

गयराती १ बजेतिर गएको पहिरोमा पुरीएका ३ जनाको शव भेटिएको र अन्य ४ जना व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनले भने ‘राती एक बजे गएको पहिरोमा पुरीएको ३ जनाको शव फेला पारेका छौ । तर मृतकको पहिचान भने हुन सकेको छैन ।’

उनका अनुसार उद्दार टोली नपुग्दा स्थानिय आफै उद्दार कार्यमा खटिएका छन् ।

उनले भने ‘पहिरोले १८ घर बगाएको छ । हाल स्थानियले ३ जनाको शव फेला पारेका छन् । अन्य ४ जनाकोको पनि खोजी कार्य भैरहेको छ ।’

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?