बझाङ पहिरोः तीन जनाको शव भेटियो,४ जना अझै सम्पर्क विहिन

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको छ ।

गयराती १ बजेतिर गएको पहिरोमा पुरीएका ३ जनाको शव भेटिएको र अन्य ४ जना व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनले भने ‘राती एक बजे गएको पहिरोमा पुरीएको ३ जनाको शव फेला पारेका छौ । तर मृतकको पहिचान भने हुन सकेको छैन ।’

उनका अनुसार उद्दार टोली नपुग्दा स्थानिय आफै उद्दार कार्यमा खटिएका छन् ।

उनले भने ‘पहिरोले १८ घर बगाएको छ । हाल स्थानियले ३ जनाको शव फेला पारेका छन् । अन्य ४ जनाकोको पनि खोजी कार्य भैरहेको छ ।’

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?