जनबाहिनी नेपालका संयोजक ओझाद्धारा कञ्चनपुरका संचारकर्मी र सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री

महेन्द्रनगर । जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले कञ्चनपुरका संचारकर्मी र सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

शनिबार एक कार्यक्रमका बिच संयोजक ओझाले जिल्लाका सक्रिय संचारकर्मी र कोरोना नियन्त्रणका निम्ती खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

कोरोनाले गर्दा विश्व नै त्रसित बनेको अवस्थामा पनि पत्रकारहरुले आम जनताहरुलाई सूचना प्रदान गरीरहेको र सुरक्षाकर्मीले पनि यस्तो महामारीमा सुरक्षा दिईरहेका हुदाँ उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि केही आफुले सक्दो सहयोग गरेको संयोजक ओझाले बताए ।

उनले भने ‘समाचार संकलनका लागि पत्रकारहरु रातदिन खटिनु पर्ने र हाम्रो सुरक्षाका लागि सुरक्षकर्मीपनि रातदिन खटिने भएकोले उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि माक्स,सेनिटाइजर, गलब्स लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेको हु ।’

संयोजक ओझाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छनु ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?