सुदूरपश्चिममा आज थप ४३ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ सय ७६ पुगेको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार आईतवार संक्रमित हुनेमा कैलालीको धनगढी उपमहानगरपालीकाका ३ महिला, १५ पुरुष, गोदावरी नगरपालीकाका ३ महिला, ५ पुरुष, टिकापुर नगरपालीकाका एक पुरुष, मोहन्याल गाउँपालीकाका २ पुरुष, कञ्चनपुरको शुक्लाफांटा नगरपालीकाका एक महिला, बेलौरी नगरपालीकाका एक पुरुष, पुनर्वास नगरपालीकाका एक पुरुष, बाजुराका एक महिला,एक पुरुष, बैतडीको सिगास गाउँपालीकाका २ पुरुष, डोटीको पूर्विचौकी गाऊँपालीका एक पुरुष, शिखर नगरपालीकाका एक महिला,३ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालीकाका २ पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?