सुदूरपश्चिममा आज थप ४३ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ सय ७६ पुगेको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार आईतवार संक्रमित हुनेमा कैलालीको धनगढी उपमहानगरपालीकाका ३ महिला, १५ पुरुष, गोदावरी नगरपालीकाका ३ महिला, ५ पुरुष, टिकापुर नगरपालीकाका एक पुरुष, मोहन्याल गाउँपालीकाका २ पुरुष, कञ्चनपुरको शुक्लाफांटा नगरपालीकाका एक महिला, बेलौरी नगरपालीकाका एक पुरुष, पुनर्वास नगरपालीकाका एक पुरुष, बाजुराका एक महिला,एक पुरुष, बैतडीको सिगास गाउँपालीकाका २ पुरुष, डोटीको पूर्विचौकी गाऊँपालीका एक पुरुष, शिखर नगरपालीकाका एक महिला,३ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालीकाका २ पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?