भीनपा–२ को वडा कार्यालय भवनको सिलन्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–२ को वडा कार्यालय भवनको सिलन्यास गरीएको छ ।

विहिवार एक कार्यक्रमका बिच भीमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले भवनको सिलन्यास गरेका हुन् ।

स्थानिय भरत चौधरी,लक्ष्मण चौधरी, राम प्रशाद चौधरी र रमेश चौधरीले वडा कार्यालय भवन निर्माणका लागी दान गरेको २ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागीएको वडाध्यक्ष डम्मर कार्की(डिके)ले बताए ।

उनले भने ‘विहिवार एक कार्यक्रमका बिच भवनको सिलन्यास गरी जमिन दान गर्ने भरत,लक्ष्मण,रामप्रशाद,र रमेश चौधरीलाई सम्ममा गरीएको छ ।’

Image may contain: 7 people, including Surendra Bist, people standing, wedding and outdoor

एक करोड ४२ लाखमा भवन निर्माणको जिम्मा पाएको एम्के जेभी निरज कन्स्ट्रक्सनले १८ महिना भित्र काम गरीसक्नु पर्ने सम्झौता भएको वडाध्यक्ष कार्कीले बताए ।

हाल भाडाको घरमा वडा कार्यालय सञ्चालित रहेको ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?