महेन्द्रनगरमा एक जना मृत अवस्थामा फेला (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीकाका–४ स्थित हनुमान मन्दिर नजिकैको खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

बुधवार सोही वडाका ६८ वर्षिया मदन राज भट्ट हनुमान मन्दिर नजिकैको खोलामा मृत  अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

उनले भने ‘भट्टको खोला नजिकै बेवारीसे अवस्थामा शव फेला परेको छ ।’ उनले थपे ‘अहिले घटना बारे हामी थप अनुसन्धान गरीरहेका छौ ।’

Image may contain: plant, tree, night and outdoor

Image may contain: one or more people

Image may contain: one or more people, tree, outdoor and nature

Image may contain: one or more people, night, plant, outdoor and nature

Image may contain: one or more people and outdoor

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?