महेन्द्रनगरमा एक जना मृत अवस्थामा फेला (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीकाका–४ स्थित हनुमान मन्दिर नजिकैको खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

बुधवार सोही वडाका ६८ वर्षिया मदन राज भट्ट हनुमान मन्दिर नजिकैको खोलामा मृत  अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

उनले भने ‘भट्टको खोला नजिकै बेवारीसे अवस्थामा शव फेला परेको छ ।’ उनले थपे ‘अहिले घटना बारे हामी थप अनुसन्धान गरीरहेका छौ ।’

Image may contain: plant, tree, night and outdoor

Image may contain: one or more people

Image may contain: one or more people, tree, outdoor and nature

Image may contain: one or more people, night, plant, outdoor and nature

Image may contain: one or more people and outdoor

 

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?