नेपालमा एकै दिन थप ४ सय ४८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं । विभिन्न जिल्लामा थप ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनासहित देशैभर संक्रमितको संख्या ५ हजार ६२ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म देशभर ८ सय ७७ जना उपचारपछि घर फर्किएका छन् भने १६ जनाको ज्यान गएको छ ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?