कैलाली–कञ्चनपुरमा एकैदिन थप ६ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या १ सय ६१ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ६१ पुगेको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप कैलालीका ५ र कञ्चनपुरका १ गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार संक्रमित हुनेमा कञ्चनपुरको बेलौरी नगरपालीकाका ३२ वर्षिया पुरुष र कैलालीको टिकापुर नगरपालीकाका ३५,२६,२५,२३,१९ वर्षिया पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?