सुदूरपश्चिममा एकैदिन थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १ सय ४५ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार सोमवार संक्रमित हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालीकाका १३ जना पुरुष, भीमदत्त नगरपालीकाका २ जना महिला, ३ जना पुरुष, शुक्लाफांटा नगरपालीकाका एक जना पुरुष, कैलालीको जानकी गाउँपालीकाका एक पुरुष रहेका छन् ।

त्यस्तै डडेल्धुराका अमरगढी नगरपालीकाका एक पुरुष, एक महिला, जोगबुडाका ३ जना पुरुष, नवदुर्गा गाउँपालीकाका २ जना पुरुष र दार्चुलाका लेकम गाउँपालीकाका एक पुरुष,महाकाली नगरपालीकाका एक पुरुष, शैल्यशिखर नगरपालीकाका ८ जना पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?