समाजसेवी भट्टद्धारा कञ्चनपुरका पत्रकारलाई रिचार्ज

विकास सिह महता
महेन्द्रनगर । कञ्चनपुरका पत्रकारलाई समाजसेवि संचिब भट्टले रिचार्ज उपलब्ध गराएका छन् ।

बिहीबार जै श्री बैजनाथ बाबा कन्स्ट्रक्सनका संचालक समेत रहेका भट्टले कञ्चनपुरका सक्रिय पत्रकारहरुलाई ११ हजार बराबरको रिचार्ज सहयोग गरेका हुन् ।

कञ्चनपुरका ५५ पत्रकारलाई २ सयका दरले रिचार्ज सहयोग गरीएको समाजसेवी भट्टले बताए ।

विभिन्न संचार माध्यममा कार्यरत पत्रकारलाई कोडिभ–१९ को रिर्पोटिङ्गका लागि सहज होस भनेर रिचार्ज उपलब्ध गराएको उनले बताए ।

उनले भने ‘यो महामारीको समय हो, अहिले पत्रकार पनि युद्धको मैदानमा खटिएका छन, हामीले उनीहरुलाई सक्दो सहयोग गर्नुपर्छ ।’

भट्टले भीमदत्त नगरपालिका सहित विभिन्न वडालाई पनि नगद तथा भौतिक सहयोग गरेका छन् ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?