हस्तान्तरण गरीएको १० दिन पछि सञ्चालनमा आयो कैलालीको कोरोना अस्पताल

महेन्द्रनगर । कैलालीमा नवनिर्मित कोरोना अस्पताल हस्तान्तरण गरीएको १० दिन पछि सञ्चालनमा आएको छ ।

स्वास्थ्य कार्यालय कैलालीद्धारा निर्मित ५० शैयाको उत्त कोरोना अस्पताल गत १२ गते स्वास्थ्य कार्यालयले सञ्चालनका लागी सेती प्रादेशिक अस्पताललाई हस्तान्त्ररण गरेको थियो ।

१२ गते नै हस्तान्तरण गरीएको उत्त अस्पताल सञ्चालनमा भने आज(विहिवार) आएको छ ।

अस्पतालमा ५ बेडको आइसियु/भेन्टिलेटर सेटअप तथा मेडिकल उपकरण, सिसिटिभी क्यामेरा,अक्सिजन सप्लाई इत्यदरुी जडान गरी अलग्गै जनशक्तिको ब्यवस्थापन गरी आज बाट सञ्चालन गरीएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?