हस्तान्तरण गरीएको १० दिन पछि सञ्चालनमा आयो कैलालीको कोरोना अस्पताल

महेन्द्रनगर । कैलालीमा नवनिर्मित कोरोना अस्पताल हस्तान्तरण गरीएको १० दिन पछि सञ्चालनमा आएको छ ।

स्वास्थ्य कार्यालय कैलालीद्धारा निर्मित ५० शैयाको उत्त कोरोना अस्पताल गत १२ गते स्वास्थ्य कार्यालयले सञ्चालनका लागी सेती प्रादेशिक अस्पताललाई हस्तान्त्ररण गरेको थियो ।

१२ गते नै हस्तान्तरण गरीएको उत्त अस्पताल सञ्चालनमा भने आज(विहिवार) आएको छ ।

अस्पतालमा ५ बेडको आइसियु/भेन्टिलेटर सेटअप तथा मेडिकल उपकरण, सिसिटिभी क्यामेरा,अक्सिजन सप्लाई इत्यदरुी जडान गरी अलग्गै जनशक्तिको ब्यवस्थापन गरी आज बाट सञ्चालन गरीएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

No photo description available.

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?