अछाममा एम्बुलेन्स चालकसहित थप १० जनामा कोरोना संक्रमण

महेन्द्रनगर । अछाममा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । मंगलबार एकै दिन थप १० जना संक्रमित थपिएपछि अछाममा संक्रमितको संख्या १३ पुगेको हो ।

नयाँ थपिएका संक्रमितमध्ये चौरपाटी गाउपालीकाका एक, मेल्लेक गाउँपालीकाका आठजना र स्वाथ्य कार्यालय अछामका कर्मचरी( एम्बुलेन्स चालक) गरी जम्मा १० जनामा कोरोना भाइरस पुष्ठि भएको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए ।

एम्बुलेन्स चालकबाहेक अन्य सबै जना केही दिन अगाडि मात्रै भारतबाट आएका बताइएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?