बैतडी: क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

महेन्द्रनगर । बैतडीको एक क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ । १६ जेठमा गौरिफण्टा नाकाबाट नेपाल प्रवेश गरेकी पुर्चौडी नगरपालिका–४ भटनाकी २२ बर्षिया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।

मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा उनको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । स्थानीय वासिन्दाका अनुसार मृतक लामो समयदेखि मुटु रोगी रहेको र उपचारका लागि भारतको पिथौरागढमा जाने गरेकी थिइन् ।

मृतकको १८ महिने बच्चा र श्रीमान पनि क्वारेन्टिनमै बसिरहेका छन् । कोरोना परीक्षणका लागि मृतककोस्वाव संकलन गर्न स्वास्थ्य टोली पठाइएकोे नेगीले बताए । मृतकका श्रीमान र बच्चाको पनि स्वाब संकलन गरिने बताइएको छ ।मानसखण्ड

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?