महेन्द्रनगर । बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ५५ वर्षिया महलिा र जनकपुरका एक जना १४ वर्षिया बालकमा कोरोना पुष्टी भएको छ । यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ ।