ब्रेकिङः१४ वर्षिया बालक सहित थप २ जनामा कोरोना पुष्टी

महेन्द्रनगर । बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ५५ वर्षिया महलिा र जनकपुरका एक जना १४ वर्षिया बालकमा कोरोना पुष्टी भएको छ । यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ ।

ताजा खबर

मानव अधिकारका लागी एकल महिला समुहले मनायाे १४ औ अन्तराष्टिय एकल महिला दिवस

कञ्चनपुरमा रहेको मानव अधिकारका लागी एकल महिला समुहले १४...

लालझाडीको सोह्रौँ गाउँ सभा अधिवेशन : आर्थिक वर्ष २०८१।०८२ को बजेट रु. ५१ करोड ८३ लाख ७ हजार

कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२...

शुक्लाफाटा नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न

कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि...

कञ्चनपुरको बेलौरी नगरपालिकाको नगर सभा सम्पन्न

कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?