कोरोना जितेर घर फर्किएका बेदकोटका इन्द्रलाई भेट्न उनकै घरमा पुग्ये नगरप्रमुख चन्द

महेन्द्रनगर । कञ्चनपुरका कोरोना संक्रमित पुरुषले पनि कारोनालाई जितेका छन् ।

जिल्लाको बेदकोट नगरपालिकाका–१० का ४१ बर्षीय इन्द्र बिककोे लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि उनि बुधवार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोनालाई जितेर घर फर्किएका बिकको स्वास्थ्य अवस्था बुझन बेदकोट नगरपालीकाका नगरप्रमुख अशोक कुमार चन्द बिकको घरमै पुगेका हुन ।

बिकको घरमै पुगेका नगरप्रमुख चन्दले बिकलाई बधाई दिएका छन् ।

सेती प्रादेशीक अस्पतालमा अब तीनजना कोरोना संक्रमीत विरामी उपचाररत छन् ।

फोटो सौजन्यः पत्रकार पुस्कर भट्ट

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?