सिद्ध वैजनाथ सामुदायिक बनद्धारा बेदकोटको राहत कोषमा ५१ हजार सहयोग

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालीद्धारा स्थापित राहत कोषमा नगर स्थित श्री सिद्ध बैजनाथ सामुदायिक बनले ५१ हजार रुपैया सहयोग गरेको छ ।

नगरपालीद्धारा विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस विरुद्ध लड्न स्थापित उक्त राहत कोषमा सामुदायिक बनले ५१ हजार रुपैया सहयोग गरेको हो ।

सोमवार श्री सिद्ध बैजनाथ सामुदायिक बनका अध्यक्ष राजेन्द्र भण्डारीले नगरप्रमुख अशोक कुमार चन्दलाई ५१ हजार नगद हस्तान्त्ररण गरेका हुन् ।

ताजा खबर

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?