कैलालीका युवकले जिते कोरोनाःआज घर फर्कदै

महेन्द्रनगर । कैलालीको लम्कीचुहाँ नगरपालीका–९ प्रतापुरका कोरोना संक्रमित २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् ।

१६ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला स्थित सेती प्रादेशीक अस्पताल भर्ना भएका युवक आइतबार डिस्चार्ज हुने भएका छन् ।

कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन् ।

उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार ४ बजेपछि घर पठाउने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ। ती युवक भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका थिए ।

सेती प्रादेशीक अस्पतालमा अब चारजना कोरोना संक्रमीत विरामी उपचाररत छन्।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?