कञ्चनपुरः लकडाउनमा जनावरलाई खाना (फोटो फिचर)

महेन्द्रनगर । लकडाउनका कारण कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा रहेका जनावरलाई समेत खानाको समस्या देखिएपछि हेल्प नेपाल कञ्चनपुरले खाना दिएको छ । महेन्द्रनगर बजार क्षेत्रमा रहेका बाँदर, कुकुर, गाइगोरु, परेवा तथा चराचुरुङ्गीलाई हेल्प नेपाल कञ्चनपुरले खाना दिएको हो । हेल्प नेपाल कञ्चनपुरले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएको छ ।

Image may contain: one or more people, horse and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, plant, tree and outdoor

Image may contain: outdoor

Image may contain: one or more people, dog, sky, outdoor and nature

Image may contain: outdoor

Image may contain: 1 person, standing and outdoor

फोटो सौजन्यः दिपक चन्द

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?