कोरोना परिक्षण गर्न कञ्चनपुरमै निर्माण गरीयो पिपिइ बुथ

महेन्द्रनगर । बिरामीसँग प्रत्यक्ष सम्पर्क नराखेरै सुरक्षितपूर्वक कोरोना परिक्षण वा उपचार गन सकिने पिपिइ बुथ कञ्चनपुरमै निर्माण गरीएको छ ।

भीमदत्त नगरपालीका तथा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरीङ्ग संकायले, कोरोना भाइरस टेस्टिङ बुथ निर्माण गरेको हो ।

स्वास्थ्यकर्मीहरुलाई पिपिइको अभाव भैरहेको अवस्थामा कोरोना विरुद्ध लड्न तथा कोरोना परिक्षण गर्न जिल्लामै बुथ निर्माण गरीएको डा. किसन भट्टले बताए ।

उनले भने ‘जिल्लामा पिपिइ अभाव हुदा स्वास्थ्यकर्मी नै असुरक्षित भैरहेको अवस्थामा जिल्लामै पिपिइ बुथ निर्माण गरेका छौ ।’ उनले थपे‘उक्त निर्माण गरीएका पिपिइ बुथ महाकाली अस्पताललाई हस्तान्त्रण गरीसकेका छौ ।’

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?