कोरोना परिक्षण गर्न कञ्चनपुरमै निर्माण गरीयो पिपिइ बुथ

महेन्द्रनगर । बिरामीसँग प्रत्यक्ष सम्पर्क नराखेरै सुरक्षितपूर्वक कोरोना परिक्षण वा उपचार गन सकिने पिपिइ बुथ कञ्चनपुरमै निर्माण गरीएको छ ।

भीमदत्त नगरपालीका तथा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरीङ्ग संकायले, कोरोना भाइरस टेस्टिङ बुथ निर्माण गरेको हो ।

स्वास्थ्यकर्मीहरुलाई पिपिइको अभाव भैरहेको अवस्थामा कोरोना विरुद्ध लड्न तथा कोरोना परिक्षण गर्न जिल्लामै बुथ निर्माण गरीएको डा. किसन भट्टले बताए ।

उनले भने ‘जिल्लामा पिपिइ अभाव हुदा स्वास्थ्यकर्मी नै असुरक्षित भैरहेको अवस्थामा जिल्लामै पिपिइ बुथ निर्माण गरेका छौ ।’ उनले थपे‘उक्त निर्माण गरीएका पिपिइ बुथ महाकाली अस्पताललाई हस्तान्त्रण गरीसकेका छौ ।’

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?