पैसा माग्दा महिलामाथि ए’सिड प्र’हार

अर्घाखाँची – कपिलवस्तुमा एक पुरुषले महिलामाथि ए’सिड प्रहा’र गरेका छन्। जिल्लाको महाराजगंज नगरपालिका-१ की बेमदेवी गुप्ताको निधार र शरीरमा सोही ठाउँका हरि नारायण बरईले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

घटना शुक्रबार राति ८ बजे घटेको जनाइएको छ। ए’सिड आ’क्रमणबाट गुप्ता घाइते भएकी छिन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ।

गुप्ताको निधार र शरीरका विभिन्न स्थानमा ए’सिडको असर गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

बरईले क्रिकेट व्याड भाचेको र त्यसको पैसा माग्दा गुप्तामाथि ए’सिड हानेको प्रहरीले जनाएको छ। बरईले ब्याट्रीको पसल सञ्चालन गर्दै आएको पनि बुझिएको छ।

उनको साथबाट प्रहरीले ५ लिटर एसि’डसमेत वरामद गरेको छ। उनलाई नियन्त्रणमा लिएर ज्या’न मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

बरईले गुप्तामाथि किन एसि’ड प्र’हार गरे भन्‍ने विषयमा पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?