यात्रु बोकेको जीप भीरबाट खस्यो, ठुलो हताहती

सुर्खेत – सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप खसेको छ।

सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगर तर्फ आउदै गरेको जीप भीरबाट तल खसेको प्रत्यक्षदर्शी चिङगाड गाँउपालिका अध्यक्ष देव बहादुर चन्दले जानकारी दिए।

चन्दकाअनुसार गाडी सडकबाट २–३ सय मिटिर तल खसेको छ। सडकबाट गाडी खसेको स्थान देख्न सकिएको छैन्।

जीप चालकलाई घाईते अवस्थामा उद्दार गरिएको छ। जीपमा यात्रु खचाखच भएको भए पनि एकीन संख्या थाहा हुन सकेको छैन्। घटना स्थलमा उद्धारको लागि प्रहरी पुगेको छ।

ट्राफिक प्रहरी हवल्दार कुवेर वलीले उद्दार कार्य जारी रहेको जानकारी दिए। थप विवरण आउन बाँकी रहेको छ।थाहाखवर

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?