रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ ।
कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई टिकट नदिएको भन्दै लेखक पक्षधर नेता कार्यकर्ताहरुले काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकास शर्माको पुत्ला दहन गरेका छन ।
मनोननय दर्ताकै दिन मंगलबार दिउँसो रमेश लेखक पक्षधर नेता कार्यकर्ताहरुले गगनको विश्वप्रकासको पुत्ला दहन गरेका हुन ।
रमेश लेखकका पुर्व स्वकीय सचिव समेत रहेका सुरेश गिरी सहितका नेता कार्यकर्ताहरुले कञ्चनपुर क्षेत्र ३ र रमेश लेखक एक पर्याचाबादी शब्द हुन भन्दै पुत्ला दहन गरेका छन ।
लेखकको चुनाव लड्ने प्रबल ईच्छा विपरित गगन, विश्वप्रकासले षड्यन्त्रमुलुक रुपमा टिकट खोसिएको बताएका छन । सक्षम विकासवादी नेताको टिकट खोसिएको भन्दै उनीहरुले पाटी नेतृत्वको बिरोध गरेका छन ।
क्षेत्र ३बाट रमेश लेखक, शंकर बहादुर चन्द र प्रेम बहादुर विष्टको सिफारिस भएको थियो । काँग्रेस विशेष महाधिवेशनबाट गगन कुमार थापा पाटी सभापति भएपछि क्षेत्र २बाट सिफारिस भएका हरि प्रशाद बोहरालाई अन्तत ३मा टिकट दिएको छ । काँग्रेस कञ्चनपुरमा टिकट विवादले नेता कार्यकर्ताहरु विभाजित भएका छन ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?