भीमदत्त–१३ जेष्ठ नागरिकहरुलाई कम्बल वितरण

कञ्चनपुर ०३ माघ ।
कञ्चनपुरको भीमदत्त–१३ मा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरीएको छ ।
शुक्रबार भीमदत्त नगरकालिका–१३ को वडा कार्यालयले ७६ बर्ष माथिका जेष्ठ नागरिकहरुको सम्मान स्वरुप वडा सदस्य फुलपरिको संयोजकत्वमा कम्बल वितरण गरीएको हो ।

यो भन्दा पहिले पनि ७० जना जेष्ठ नागरीकहरुलाई कम्बल वितरण गरएको थियो भने पुनः थप ७० जनालाई र बाकि रहेका हरुलाई यस पछिको कार्यक्रममा वितरण गर्ने योजना रहेको वडा अध्यक्ष रामचन्द्र बोहराले जानकारी दिएका छन ।

ताजा खबर

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?