भीमदत्त–१३ जेष्ठ नागरिकहरुलाई कम्बल वितरण

कञ्चनपुर ०३ माघ ।
कञ्चनपुरको भीमदत्त–१३ मा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरीएको छ ।
शुक्रबार भीमदत्त नगरकालिका–१३ को वडा कार्यालयले ७६ बर्ष माथिका जेष्ठ नागरिकहरुको सम्मान स्वरुप वडा सदस्य फुलपरिको संयोजकत्वमा कम्बल वितरण गरीएको हो ।

यो भन्दा पहिले पनि ७० जना जेष्ठ नागरीकहरुलाई कम्बल वितरण गरएको थियो भने पुनः थप ७० जनालाई र बाकि रहेका हरुलाई यस पछिको कार्यक्रममा वितरण गर्ने योजना रहेको वडा अध्यक्ष रामचन्द्र बोहराले जानकारी दिएका छन ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?