राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन भएका छन् ।

राप्रपाको आईतबार बैतडी सदरमुकाममा सम्पन्न भएको जिल्ला भेलाले भट्टको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । उक्त समितिको उपाध्यक्षमा अम्बिका भण्डारी चयन भएकी छन् ।

 

अन्य पदाधिकारी भने चयन भएका सदस्यहरुबाटै टुंगो लगाइने अध्यक्ष भट्टले बताए ।

राप्रपाले जिल्लाका १० स्थानीय तह र दुईटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएपछि अध्यक्ष भट्टले पार्टीको संगठन विस्तारमा जोड दिने बताए ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?