राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं १० काे कार्यसमिति अध्यक्षमा उत्तम बहादुर चन्द चयन भएका छन्।

शनिबार भिमदत्त नगरपालिका-१० मा दान बहादुर पालकाे अध्यक्षतामा सम्पन्न भेलाबाट चन्द सर्वसहमतिले चयन भएका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित कार्यसमिति अध्यक्ष चन्दले २० बर्षदेखि रहदै आएकाे काङ्ग्रेस क्रियासिल सदस्य परित्याग गर्दै राप्रपा वडा कमिटीकाे जिम्मेवारी सम्हाल्दै पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

बिगत लामाे समय देखि समाजसेवा अग्रस्थानमा रहदै आएका चन्द साेहि वडामा रहेकाे कलपठे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन।

यस्तै उपाध्यक्षमा नरेन्द्र जाेशि,जानको बम, पदम सिह कुवँर काेषाध्यक्ष दिकर देव पन्त सदस्यहरुमा कृपा नाथ,जया नाथ, दान बहादुर पाल, गणेश जाेशी, मान सिंह विष्ट,मदन सिंह खत्री, ज्ञानेन्द्र जाेशी,मदन सिंह धामी, जय सिंह विष्ट रहेका छन।

 

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?