राप्रपा भीमदत्तनगर -१९ वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं १९ काे कार्यसमिति अध्यक्षमा डिगम्बर चन्द चयन भएका छन्।

शनिबार भिमदत्त नगरपालिका-१९ मा मान बहादुर चाैधरी काे अध्यक्षतामा सम्पन्न भेलाबाट चन्द सर्वसहमतिले चयन भएका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित कार्यसमिति अध्यक्ष चन्दले वडा कमिटीकाे जिम्मेवारी सम्हाल्दै पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै उपाध्यक्षमा सन्ध्या पाण्डे जाेशी, सचिव लाल बहादुर चन्द काेषाध्यक्षमा शेर बहादुर कठायत, सदस्यहरुमा दल बहादुर बिष्ट,कर्ण बहादुर बिष्ट, अमृता बम, जया देबी दमाई, आशी देवि डगाैरा, कमला महर, कृष्ण बहादुर चन्द,धन बहादुर चन्द,मान बहादुर चाैधरी,गाैरी चन्द, डम्बर बिष्ट, शंकर बिष्ट, दशरथ चन्द,देव बहादुर चन्द,हरिश जाेशी, गणेश दत्त जाेशी, रामदत्त जाेशी,दिपक पाण्डे,तेज बहादुर चन्द र बरिष्ठ सल्लाहकारमा नर बहादुर शाह रहेका छन्

।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?