राप्रपा भीमदत्तनगर -१७ वडा कमिटी अध्यक्षमा चन्द

कञ्चनपुर १९ पाैष ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं १७ काे कार्यसमिति अध्यक्षमा राेशन बहादुर चन्द चयन भएका छन्।

शनिबार भिमदत्त नगरपालिका-१७ मा राेशन बहादुर चन्द काे अध्यक्षतामा सम्पन्न भेलाबाट चन्द सर्वसहमतिले चयन भएका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित कार्यसमिति अध्यक्ष चन्दले वडा कमिटीकाे जिम्मेवारी सम्हाल्दै पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै उपाध्यक्षमा गाेपाल धानुक, सचिव तर्कराज भट्ट सदस्यहरुमा कृष्ण ठगुन्ना,उत्तम बहादुर चन्द,टेक बहादुर ठकुराठी, डम्बर बहादुर चन्द तुलाराज भट्ट, जिवन सिह रहेका छन्।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?