युवाबर्ष माविद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

 

कञ्चनपुर, मंसिर १९

कञ्चनपुरको एक सामुदायिक विद्यालयले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेको छ । भीमदत्त नगरपालिका १० तिलकेनीको युवा बर्ष माविले क्यान्सर रोगबाट पीडित पत्रकार महासंघका कञ्चनपुर अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेको हो ।

युवा बर्ष माविका प्रद्यानाध्यापक हिम्मत सिह ऐरीले पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि विद्यालयबाट ६ हजार ३ हजार रुपैया सहयोग गरेकोे बताए । प्रअ ऐरीले विद्यालयका शिक्षक कर्मचारीबाट संकलन गरिएको उक्त रकम समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि उपलब्ध गराएको रकम उनकै खातामा ट्रान्सर्फर गरिदिएको बताए । पत्रकार महासघका अध्यक्ष धामी केही समयदेखि नेपाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतको दिल्ली स्थित राजिवगान्धी अस्पतालमा उपचारार्थछन । उनकोे उपचारमा ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि घरपरिवारदेखि पत्रकार महासंघले अनुरोध गरेको छ

ताजा खबर

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

बरिष्ठ अधिवक्ता चन्दद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

धनसिह धामी  कञ्चनपुर, मंसिर १८  कञ्चनपुरका एक कानुन व्यवसायी(बरिष्ठ अधिवक्ता) पूर्ण...

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?