रास्वपा दोधाराचाँदनी नगरको सभापतिमा कुमाल

कञ्चनपुर, ६ मंसिर
राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुर दोधाराचाँदनी नगरको सभापतिमा फेरी पुरन कुमाल चयन भएका छन । शनिबार सम्पन्न भएको रास्वपा दोधाराचाँदनी नगरको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा कुमाल चयन भएका हुन ।
रास्वपा कञ्चनपुरका युवा नेता एव अधिवक्ता समेत रहेका नविन चन्दले सहमतिय आधारमा रास्वपा नगर समिति चयन गरिएको बताए । उनका अनुसार नगर उपसभापतिमा देवदत्त जोशी, सचिव हरि प्रशाद उपाध्याय, सदस्यहरु लक्ष्मण सिह साउद,गिता सुनार, अर्जुन नाथयोगी, हर्ष ब. चन्द, लक्ष्मण चन्द, भक्त ब. थापा, दानसिह बोहरा, उत्तम सुनार रहेका छन । यस्तै जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधी समेत छनौट गरिएको छ । धन ब. शाही, अमर सिह गुरुङ्ग जिल्ला, कुम्भसिह घनाडी, मनोज सिह भण्डारी प्रदेश र गोर्कण लामिछाने, धन बहादुर महता केन्द्रीय रहेका छन । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पाटी केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले पाटीको नीति, सिद्धान्त योजना अनुुरुप कामकाज गर्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा कञ्चनपुर सभापति पदम विष्ट, ज्ञानेन्द्र महता सहितका नेताहरुले समेत सम्बोधन गर्दैै सीमावर्ती दोधाराचाँदनी नगरपालिकामा रहेका थुप्रै समस्या उठान गर्दै जनताको पक्षमा काम गर्न पाटी नगर समितिको ध्यानाकर्षण गराएका छन ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?