बेलौरी चिया गुफ्रका अध्यक्ष गिरीको विदाई, अध्यक्षमा कुँवर

कञ्चनपुर, मंसिर ६

कञ्चनपुरको बेलौरीका चिया गुफ्रका अध्यक्ष टंकराज गिरीको विदाई गर्दै दिनेश कुँवरलाई अध्यक्षमा चयन गरिएको छ । संस्थाको नेतृत्व गर्दै आएको अवधिभर गिरीले संस्थाको विकास, विस्तार र समूहको सुदृढीकरणमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै चिया गुरुप परिवारले हार्दिक कृतज्ञता प्रकट गरेको थियो। अध्यक्षमा चयन भएका कुवंरलाई कार्यसमितिका सदस्यहरूले शुभकामना व्यक्त गरेका थिए। नव–अध्यक्ष कुवंरले समूहको हित तर्फ आफू प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गर्नुभएको थियो।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?