रास्वपा भीमदत्त १३को वडाध्यक्षमा भट्ट

कञ्चनपुर, मंसिर ६

राष्ट्रिय स्वतन्त्र पाटी भीमदत्त नगरपालिका १३ नम्बर वडाको अध्यक्षमा मनोज प्रशाद भट्ट चयन भएका छन । शुक्रबार रास्वपा भीनपा १३कोे भेलाले अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन । अधिवक्ता समेत रहेका रास्वपा युवा नेता नविन चन्दले सहमतीय आधारमा पदाधिकारी सदस्य चयन भएको बताए । चन्दका अनुसार उपसभापति लक्ष्मी जोशी, सचिव दिपक बोहरा, सदस्यहरुमा उद्धव बहादुर चन्द, मिना जोशी, रेशमा सुनार, कपिल जोशी, किशोर बम, कविता विष्ट(रावल) रहेका छन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?