अवैध बन्यजन्तु व्यापार तस्करी रोक्न युवालाई तालिम

कञ्चनपुर, मंसिर ६
अवैध रुपमा हुने बन्यजन्तुको व्यापार रोकथामका लागि सरक्षणमा जुटेका युवाहरुलाई तालिम दिईएको छ । चुरे सरक्षण सञ्जाल नेपालले बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक वनका उपभोक्ता एव सरक्षणका क्षेत्रमा जुटेका युवाहरुलाई तालिम दिएको हो ।
चुरे सरक्षण सञ्जालका अध्यक्ष रविन्द्र कुँवरले अवैध रुपमा हुने बन्यजन्तुको चोरी,शिकारी एव गैर कानुनी व्यापार तस्करी नियन्त्रण गर्दै बन्यजन्तुको सरक्षणका लागि स्थानीय सरक्षणमा जुटेका युवा एव सिबिएयूपीका सदस्यहरुलाई जनचेतनामुलक अभिमुखिकरण९तालिम० दिएको बताए ।
अध्यक्ष कुँवरका अनुसार तराई भूरिधी तथा सरक्षण कार्यक्रम कोहलपुर बाकेको सहयोगमा सरक्षणमा जुटेका युवा एव सिबिएयूपीका सदस्यहरुलाई एक दिने जनचेतनामुलक अभिमुखिकरण९तालिम० छ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत विमल चन्दले बन्यजन्तु रोकथामका विषयमा प्रशिक्षण दिएका थिए । चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापन करन भट्टले सहजिकरण गरेको कार्यक्रममा सरक्षणकर्मीको सहभागिता रहेको थियो ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?