जेनजी मर्मलाई चुनौती दिदै लेखा अधिकृत कार्की भ्रष्टाचार गर्दै

कञ्चनपुर, असोज ५
जेनजी पुस्ताले देशमा भ्रष्टाचार मौलाएको भन्दै दुई दिने आन्दोलनले सत्ता नै पल्टाए तर, सत्ताबाट दल नेता परिर्वतन भए कर्मचारी उस्तै घुसमा लिप्त भएका छन । जेनजी आन्दोलनलाई चुनौती दिदै विभिन्न सरकारी कार्यालयका लेखा शाखाका कर्मचारी घुसकाण्डमा लिप्त भएको स्वयम सरकारी तथ्यले देखाईरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत ९सातौ तह० टंकबहादुर कार्कीलाई बिहीबार पक्राउ गरेको हो। आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९, मंगलगडी चोकबाट पक्राउ गरेको हो । सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि उनले ठेकेदारसँग एक लाख रुपैयाँ घुस लिएका हुन । सेवाग्राही नागरिकले जेनजी आन्दोलन अब भ्रष्टाचारी गर्ने कार्यालय र कर्मचारी बिरुद्ध हुनुपर्ने अहिलेदेखि नै आवाज उठिरहेको छ ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?