बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर

कञ्चनपुर, असोज २
कञ्चनपुरका स्थानीय एव एक निजामती कर्मचारीले बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर खुवाएका छन । भीमदत्त नगरपालिका –१८ महेन्द्रनगरका स्थानीय समेत रहेका निजामती कर्मचारी अनिल चन्दले बाबुको श्राद्धमा अनाथ बालबालिकाहरुलाई खिर खुवाएका हुन । बुधबार चन्दले बुबाको श्राद्ध घरमा सम्पन्न पछि खिर पकाई महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई खिर खुवाएकोे बताए ।

साथै अनाथालयमा भएका १८÷२० समस्या अध्ययन गर्दै भावि दिनमा समाधानका लागि व्यक्तिगत एव विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?