कफ्यु तोडदै एमाले पाटी कार्यालयमा दोस्रो पटक आगजनी

सञ्जय महर

कञ्चनपुर, २४ भदौँ

कञ्चनपुरमा आन्दोलन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहान ११ बजेदेखि कफ्यु(निषेधाज्ञा) जारी गरेपछि आन्दोलनकारीले दोस्रो पटक एमाले पाटी कार्यालय तोडफोड गरेका छन । पहिलो पटक बिहान तोडफोड गरेका आन्दोलनकारीले फेरी पाटी कार्यालयमा कफ्यु तोडदै एमाले पाटी कार्यालयमा दोस्रो पटक आगजनी हुन । हत्यारा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा मात्रै होईन हत्या अभियोग लगाउनुपर्ने माग अघि सारेर प्रर्दशनकारीले आन्दोलन गरेका छन । यस अघि नेपाली काँग्रेस जिल्ला पाटी र दोधाराचाँदनी नगरपाटी कार्यालयमा पनि आगजनी गरेका थिए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?