अखिल समाजवादीद्वारा विपिन जोशीको रिहाई र भारतचीन लिपुलेक सम्झौताकोे बिरोध प्रर्दशन

कञ्चनपुर, भदौँ ७
अखिल समाजवादी कञ्चनपुरले हमास समुहको नियन्त्रणमा रहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाई र हालै चीन भारतले फेरी दार्चुला स्थित नेपाली भूमि लिपुलेक सम्झौता गरेको विषयमा बिरोध प्रर्दशन गरेको छ ।
नेकपा विप्लव निकट अखिल समाजवादी कञ्चनपुरले हमास समुहको नियन्त्रणमा रहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाई र हालै चीन भारतले फेरी दार्चुला स्थित नेपाली भूमि लिपुलेक सम्झौता गरेको विषयमा बिरोध प्रर्दशन गरेको हो ।
अखिल समाजवादी कञ्चनपुरका इन्चार्ज ललित एसकेले अध्ययनका लागि ईजरायल पुगेका नेपाली विद्यार्थी हमास समुहले बन्धक बनाएको दुई बर्ष वितिसक्दा पनि सरकार चुपचाप बसेको भन्दै सरकारले कुटनीतिक पहल गर्न नसकेको चिन्ता व्यक्त गरेका छन । यस्तै हालै फेरी नेपाली भुमि लिपुलेक अतिक्रमण गर्नका लागि फेरी चीन भारतले सम्झौताले नेपालको राष्ट्रियतामाथि धावा बोलेको बताए । विपिनको रिहाई र भारतचीन लिपुलेक सम्झौता खारेजी नभए आन्दोलनको चेतावनी दिएका छन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?