मालिकार्जुनका लेखा अधिकृतद्धारा जन्मदिनको अवसरमा रौटेला बृद्धाआश्रमलाइ खाद्यान्न बितरण

कन्चनपुर दार्चुलाको लेकम गाउँपालिका–१ सर्मोलीका स्थायी बासिन्दा तथा बैतडिको मालिकार्जुन गाउँपालिकाका लेखापाल पुष्कर सिंह बिष्टले आफ्नो जन्मदिनको अवसरमा रौटेलामा रहेको बृद्धाआश्रमलाइ खाद्यान्न बितरण गरेका छन ।

जागिरे जीवन सुरु भएपश्चात उनले आफ्नो जन्मदिनको अवसरमा महेन्द्रनगर बेदकोट नगरपालिका–स्थित रौटेला वृद्धाश्रममा पुगेर खाद्यान्न, फलफूल र मिठाई वितरण गर्दै आएका हुन्। सामाजिक उत्तरदायित्वलाई जीवनको महत्वपूर्ण अङ्ग मान्ने बिस्टको यो अभियानले स्थानीय समाजमा प्रेरणा जगाएको छ।

राष्टसेवक बिष्टले सामाजिक सेवामा बदल्दै निरन्तर पाँच वर्षदेखि वृद्धवृद्धाको मुहारमा खुशी छरेका छन्। २०५४ साल साउन  २३ गते गजि सिंह बिष्ट र मोति बिष्टको कोखबाट जन्मिएका बिष्ट हाल मालिकार्जुन गाउँपालिकामा लेखा अधिकृत (छैटौं तह) पदमा कार्यरत छन्।

बिष्ट भन्छन्, “जन्मदिन केवल व्यक्तिगत खुसीको मात्र दिन होइन, यो अवसर अरुको जीवनमा पनि केही उज्यालो थप्ने दिन हो।”

व्यक्तिगत खुसीलाई सार्वजनिक सेवामा बदलेका बिष्टले पाँचौं वर्षमा पनि उस्तै समर्पण रहेको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?