कञ्चनपुरमा पनि विश्व आदिवासी जनजाति दिवस मनाउने

शुनिल राना, साउन २२
कञ्चनपु्रमा पनि विश्व आदिवासी जनजाति दिवस मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरको आयोजनामा २४साउन९शुक्रबार० दिवस मनाउने भएको हो । नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद पालिका समन्वय समितिले आ–आफ्नो पालिकामा दिवस मनाउने भएका हुन ।
नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले जिल्लाका सबै पालिका समन्वय समितिले विवित कार्यक्रम गरेर ३१औँ विश्व आदिवासी जनजाती दिवस मनाउने बताए ।
‘हामीले जिल्ला समन्वयबाट बेलौरीमा कार्यक्रम स्थगित गर्दै जिल्लाभरीका सबै पालिकाले आ–आफ्नो पालिकामा शुभकामना आदान प्रदानदेखि समाजिक काम गर्छन, ‘उनले भने, ‘दिवसलाई यस बर्षपनि उत्साहका साथ मनाउन लागिएको छ ।’ अगस्त ९तालिका दिन हरेक बर्ष मनाउँदै आएको दिवस यस बर्षपनि कञ्चनपुर सहितका जिल्लाहरुमा मनाईन लागिएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?