ईन्टरनेशल स्कुलमा निःशुल्क दन्त शिबिर

कञ्चनपुर, साउन १७
कञ्चनपुरको भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको ईन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
शनिबार विद्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको विद्यालयले जनाएको छ । अभिभावक, शिक्षक, विद्यार्थीको स्वास्थ्यलाई मध्य नजर गर्दै डेन्टल हेल्थ क्याम्पस संचालन गरेको संचालक समितिका अध्यक्ष गैराज बहादुर लिम्बुले बताए । उनका अनुसार ५५ पुरुष, ७८ महिला गरेर १सय ३३ले सेवा लिएका छन ।
उक्त हेल्थ शिबिरमा डा। रोहन भट्ट, डा। सुदिप भण्डारी, डा। मुना जोशी, डेन्टल डाईजेलिष्ट दिपा विष्ट सहितका चिकित्सक एव स्वास्थ्यकर्मी उपचारमा खटिएका थिए । उक्त निःशुल्क स्वास्थ्य शिबिरबाटलाभ लिएका दात सम्बन्धीका बिरामी उत्साहित भएका छन ।
ध्चष्तभ तय द्यष्कत ःद्य

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?